• २०८३ असार १ गते सोमवार

स्कुटर दुर्घटना हुँदा एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ५,सुनसरी। सुनसरीको कोसी गाउँपालिका–६, भान्टाबारी चोकमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार झापाको दमक नगरपालिका–१ बस्ने २६ वर्षीया सासा लिम्बूको मृत्युको उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा आज बिहान पौने ४ बजे मृत्यु भएको हो ।

गए राति करिब साढे ११ बजे लिम्बूले चलाएको ‘अनटेस्ट’ स्कुटर अतियन्त्रित भई पल्टिएको थियो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस