• २०८३ बैशाख ३१ गते बिहिवार

फोटो दुरुपयोग गरेको आरोपमा एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ८, काठमाडौँ। अडियो शेयरिङ प्लेटफर्म क्लबहाउसमा नेपाल प्रहरीका अधिकारीको फोटो दुरुपयोग गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । क्लब हाउसमा सोसियल र खुला रुम बनाएर प्रहरी अधिकृतको फोटो प्रयोग गरी आईडी बनाएर गलत सूचना प्रवाह गरेको अभियोगमा भक्तपुरको चाँगुनारायणका २० वर्षीय इशान श्रेष्ठलाई साइबर ब्युरोले पक्राउ गरेको हो ।

क्लब हाउसमा सोसियल र खुला रुम बनाएर प्रहरी अधिकृतको फोटो प्रयोग गरी आईडी बनाएर गलत सूचना प्रवाह गरेको अभियोगमा उनलाई साइबर ब्युरोले समातेको हो । साथै साइबर ब्युरोले प्रहरी अधिकारीको फोटो दुरुपयोग नगरिदिन पनि आग्रह गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस