• २०८३ बैशाख ७ गते सोमवार

इन्द्रेणी कम्प्लेक्समा आगलागी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ५, काठमाडौं । नयाँ बानेश्वरमा रहेको इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । प्रहरीका अनुसार कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको हो ।


अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस