• २०८३ असार १६ गते मङ्गलवार

थप १९० जना मृत्यु भएसगै, मृत्यु हुनेको संख्या ५ हजार ८ सय ४७

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ६,काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८ सय ५२ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ६ हजार ५ सय ४३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ३ लाख ६६ हजार ९ सय ४६ जना रहेको छ । आज १९० जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ५ हजार ८ सय ४७ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस