• २०८३ मङ्सिर ३ गते बुधवार

पूर्वमन्त्री सुवालको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ६, काठमाडौँ । पूर्वस्वास्थ्यमन्त्री प्रयागराज सिं सुवालको निधन भएको छ । ९३ वर्षीय थापाको उनकै निवास झोछेँमा आइतबार साँझ निधन भएको हो ।

प्रजातन्त्रका लागि लडेका पुराना नेताहरुमध्येका एक उनी लामो समय नेपाली काँग्रेसमा रही राजनीतिमा सक्रिय थिए । काठमाडौँ नगरको मेयर समेत रहेका उनि परोपकार संस्थाको अध्यक्ष समेत रहेका थिए । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् । दिवङ्गत सुवालको सोमबार टेकू दोभानमा अत्येष्टि गरिने परिवारजनले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस