• २०८३ जेष्ठ ६ गते बुधवार

श्रीलंकाका लागि चिनियाँ उपहारको भ्याक्सीनभन्दा रुसी र भारतीय भ्याक्सीन खरिद

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ४, कोलम्बो । चीनको कोरोना भाइरस बिरुद्धको भ्याक्सीन उपहार पाएपछि चिनिया भ्याक्सीन सिनोफार्म खरिद प्रक्रिया थालेको श्रीलंकाले भारतीय र रुसी भ्याक्सीन खरीद गर्ने भएको छ ।

श्रीलंकाको मन्त्रीपरिषदले रुसमा निर्मित स्पीत्नीक भ्याक्सीनको १ करोड ३५ लाख डोज खरिद गर्ने निर्णय गरेको हो। त्यस्तै श्रीलंकाले भारतमा उत्पादीत एस्ट्रोजेनिक खोपपनि खरिद प्रक्रिया थालिसकेको श्रीलंकाली संचारमाध्यमले जनाएका छन् ।

श्रीलंकाका लागि चिनिया भ्याक्सीन रोजाईमा नपरेको पनि समाचारहरुमा जनाईको छ । स्रोत– द इकोनमीक टाइम्स

Sharing

प्रतिक्रिया दिनुहोस