बैशाख ५, काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक भोलि दिउँसो १ बजेको लागी बोलाएको छ ।
समसायिक राजनीतिक विषय र पार्टी संगठनबारे छलफल गर्न बैठक बोलाइएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटा ‘जुगल’ले बताए ।