• २०८३ बैशाख ११ गते शुक्रवार

आज सुनको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ५,काठमाडौँ। आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुन तोलामा २ सयले बढेर प्रतितोलामा ९० हजार ७ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९० हजार २ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रह्दै १३ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस