• २०८३ जेष्ठ २ गते शनिवार

मोटरसाइकल पल्टिँदा चालकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ५, भक्तपुर । भक्तपुरमा मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ । गएराति चाँगुनारायण गाउँपालिका-७ बागेश्वरीको ठूली गाउँमा बा ९० प १२७५ नम्बरको मोटरसाइकल पल्टिँदा सोही ठाउँका ४६ वर्षका दामोदर लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लामिछानेको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस