• २०८३ बैशाख ८ गते मङ्गलवार

कटुवा पेस्तोलसहित एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १,रुपन्देही । प्रहरीले तिलोत्तमा नगरपालिका-१४ दुर्गानगरबाट १ थान कटुवा पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पेस्तोल लिएर हिँडिरहेको भन्ने सूचनाका आधारमा तिलोत्तमा नगरपालिका-१४ बिन्दुनगर बस्ने २८ वर्षीय सन्दिप थापालाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस