• २०८३ कार्तिक ३० गते आइतवार

बेपत्ता मार्तडीका रणबहादुर भारतको चौपालमा बिरामी अवस्थामा फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १, बाजुरा । बडिमालिका नगरपालिका वडा नं ९ का रणबहादुर एडी भारतको हिमान्चंल प्रदेशको चौपालमा फेला गरेका छन् । ऐडी बुधबार भारतको हिमान्चल प्रदेशको चौवालमा बिरामी अवस्थामा फेला गरेको आफन्त समेत रहेको गोरख बिष्टले सामाजिक संजाल मार्फएत जानकारी गराएका छन् ।

रणबहादुर बेपत्ता भएको खबर मंगलबार सार्वजनिक भए लगतै विभिन्न माध्यामबाट खोजी तलासी गर्दा बुधबार हिमाचँल प्रदेशको चौपालमा फेला परेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस