• २०८३ असोज २० गते मङ्गलवार

गगन र विश्वप्रकाश अघिअघि, महत र पौडेल पछिपछि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । सानेपास्थित कांग्रेस मुख्यालयमा भइरहेको मतगणनाको पछिल्लो नतिजा यसप्रकार छ ।

गगन थापा ११८१
प्रकाशशरण महत ५९६
प्रदीप पौडेल ५४०
मिनेन्द्र रिजाल ३१०
विश्वप्रकाश शर्मा ७२०

Sharing

प्रतिक्रिया दिनुहोस