साउन १, काठमाडौं। सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडादर सार्वजनिक भएको छ । सरकारले पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्य वृद्धिलाई आधार बनाएर २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको हो ।

गत असार २७ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर कायम थियो ।
[pdf-embedder url=”https://khabar24nepal.com/wp-content/uploads/2021/07/Bhadadar२०७८-०३-२९अन्तरप्रदेशभाडादर2021-07-15_05-03-14-022.pdf”]