• २०८३ मङ्सिर ५ गते शुक्रवार

राजनीतिमा सफल डम्बर बहादुर सिंह समाजसेवामा सधैं उन्मुख

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ३, काठमाडौं । शिक्षक तिलक महताराले प्रत्येक महिनाको १ दिनको तलब जेहन्दार विद्यार्थीको लागि अक्षय कोषमा जम्मा गर्दै आएका छन । सीता आधारभुत विद्यालय कार्कीज्युलामा नेकपा एमालेका जनप्रिय नेता डम्बबर बहादुर सिंहले सीता जानकी अक्षय कोषको स्थापना गरी प्रत्येक वर्ष बारेकोट भित्र अध्ययन गर्ने जेहन्दार, टुहुरा र प्रतिभाशाली बिद्यार्थीहरुलाई शैक्षिक राहात टोक्कन वितरण गर्ने गरिएको थियो ।

त्यसै बिद्यालयमा अध्यापन गर्ने शिक्षक महताराले अभावबाट हुर्केका बिद्यार्थीको शैक्षिक उन्नयनका लागि थप योगदान होस् भन्ने हेतुले आफ्नो प्रत्येक महिनाको १ दिन बराबर अर्थात् वार्षिक १०००० (अक्षरुपी दश हजार) उक्त कोषमा जम्मा गर्ने निर्णय सहित चेक हस्तान्तरण गर्नु भएको छ । उहाँलाई जिल्लामै एउटा उदाहरणीय नेताको रुपमा लिइन्छ । उहाँ राजनीतिसगै समाजसेवा पनि एउटा लोभ लाग्दो र राजनीतिमा उदाहरणीय काम रहेको नेपाल किसान महासघ केन्द्रीय सदस्य तथा कानुनी क्षेत्रका बिज्ञ समेत रहेका प्रेमबहादुर सिंहले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस