• २०८३ जेष्ठ १६ गते शनिवार

मन्त्रिपरिषद्को बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३१, काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार आज दिउँसो २ बजे सिंहदरबारमा बस्दै छ ।

बैठकले केही महत्वपूर्ण निर्णयहरु लिने बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस