• २०८३ बैशाख ८ गते मङ्गलवार

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २०, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बैठक बोलाएका छन् । आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने जनाइएको छ ।

आजको बैठकमा विभिन्न मन्त्रालयबाट आएका एजेण्डामाथि छलफल हुने बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस