• २०८३ बैशाख ८ गते मङ्गलवार

आज सुनचाँदीको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २, काठमाडौँ । आज सुनचाँदीको बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुन तोलामा ३ सयले बढेर प्रतितोलामा ८९ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य ३० रुपैयाँले बढेर १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस