• २०८३ बैशाख ३ गते बिहिवार

हृदयेश त्रिपाठीद्वारा नयाँ पार्टी घोषणा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २८, काठमाडौं । स्वतन्त्र राजनीतिक समूह बनाएका हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गरेका छन् । आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी उनले जनता प्रगतिशील पार्टी नेपाल घोषणा गरेका हुन् ।

सो पार्टीमा त्रिपाठीको संयोजक त्रिपाठी नै रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस