• २०८३ बैशाख ११ गते शुक्रवार

भारतमा २४ घण्टामा ३३ हजारमा कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३०, नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ३२ हजार ९०६ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ३ करोड ९ लाख ७ हजार २८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार २० संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ लाख १० हजार ७८४ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस