• २०८३ जेष्ठ ७ गते बिहिवार

सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १, सिरहा। सिरहाको लहानस्थित मालपोत कार्यालयमा प्रेसर कुकर बम विष्फोट भएको छ । आइतबार भएको सो विस्फोटमा परी कम्तीमा ५ जना घाइते भएको जानकारी प्राप्त भएको छ ।

विस्फोट कसले र के प्रयोजनका लागि गराएको हो भन्ने खुल्न सकेको छैन । घटनास्थलमा विस्फोट भएर प्रेसर कुकर कुच्चिएको अवस्थामा फेला परेको छ । थप विवरण आउन बाँकी छ।

Sharing

प्रतिक्रिया दिनुहोस