• २०८३ जेष्ठ २३ गते शनिवार

काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रेष्ठको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३०, काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत श्रेष्ठको बुधबार राति मृत्यु भएको हो।

पन्ध्र दिनदेखि अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा उपचारका क्रममा निधन भएको अस्पतालका सरुवा रोग अस्पतालका डा. अनुप बाँस्तोलाले बताए।

Sharing

प्रतिक्रिया दिनुहोस