• २०८३ असोज १६ गते शुक्रवार

थप ४६० जनामा कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ३१, काठमाडौँ । थप ४ सय ६० जनामा कोरोना  संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ८० हजार ९ सय ८४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३६ सय ८ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज १ सय ५३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ७४ हजार ३ सय १८ जना रहेको छ । आज ५ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ३ हजार ५८ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस