• २०८३ मङ्सिर २ गते मङ्गलवार

हेलचेक्र्याइँका कारण बढ्यो कोरोना

पत्रपत्रिका पढ्न लाग्ने समय : १ मिनेट

चैत ३१, काठमाडौँ। हेलचेक्र्याइँका कारण फेरि कोरोना भाइरस संक्रमण ह्वात्तै बढेको छ । सोमबार ५ सय ५९ जना संक्रमित थपिएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा तीन जेष्ठ नागरिकको ज्यान गएको छ ।

कैलालीको गौरीफन्टा नाकामा चैत १५ गतेसम्म परीक्षण गर्दा पोजिटिभ देखिएकामध्ये २० जनाको स्वाब नमुनामा तीन जनामा अर्को भेरिएन्टको कोरोना भेटिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

Sharing

प्रतिक्रिया दिनुहोस