• २०८३ बैशाख ३१ गते बिहिवार

प्रहरीलाई हातपात गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २७, बाजुरा । प्रहरीलाई हातपात गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीलाई हातपात गरेको अभियोगमा बुढिगंगा नगरपालिका-८ बस्ने २१ वर्षीय प्रकाश कुँवरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

अस्थाई प्रहरी पोष्ट रिठाबजार बाजुराबाट खटिएको प्रहरीले सवारी जाँच गर्ने क्रममा पदैल आएका उनले सवारी साधन किन जाँच गर्नु पर्यो, नगरे के हुन्छ भनि विवाद गरी हातपात समेत गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस