• २०८३ जेष्ठ २२ गते शुक्रवार

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २७, काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सोमबारका लागि सर्वदलीय बैठक बोलाएका छन् । सोमबार दिउँसो सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन ।

एमाले पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरुद्ध गरिरहेको छ । यहि विषयमा प्रतिपक्षी दलसँग वार्ता र छलफलबाट समस्याको निकास खोज्न सर्वदलीय बैठक बोलाइएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस