• २०८३ बैशाख ११ गते शुक्रवार

फिल्म ‘मारुनी’ सार्वजनिक (भिडियोसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौँ, २८ फागुन । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘मारुनी’ युट्युव मार्फत सार्वजनिक भएको छ । साम्राज्ञी र अभिनेता पुष्प खड्को रोमान्स रहेको फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन ।फिल्ममा साम्राज्ञी र पुष्पको अलवा रेविका गुरुङ, आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाई, बिनोद भट्टराई र सुशील क्षेत्रीलगायतको अभिनय रहेको छ ।

पुनम इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्ममा दीपक बज्राचार्य, अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत, संजय लामाको छायाँकन, गोविन्द फुयाल र नवल नेपालको लेखन र मित्र डि गुरुङको सम्पादन रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस