• २०८३ असोज २३ गते शुक्रवार

नेकपा एमाले काठमाडौ महानगर वडा न १५ को वडा स्तरीय भेला हुदैं

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २६, काठमाडौं । नेपाल कम्युनिस्ट पाटि एमाले काठमाडौ महानगरपालिका वडा न १५ ले शनिबार वडा स्तरीय कार्यकर्ता भेला आयोजना गरेको छ। भेलामा प्रमुख अतिथि नेकपा एमाले काठमाडौ जिल्ला कमिटी अध्यक्ष कृष्ण राई रहेका छन ।

आज दिउँसो १ बजे भुईखेल चौरमा हुने कार्यक्रममा विशिष्ट अतिथि काठमाडौ महानगरपालिका मेयर विधा सुन्दर शाक्य रहेका नेपाल कम्युनिस्ट पाटि एमाले काठमाडौ महानगरपालिका वडा न १५ का नेता उद्धव खड्गीले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस