• २०८३ बैशाख १७ गते बिहिवार

थप ९२७१ जनामा कोरोना संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा देशभरका प्रयोगशालामा गरिएको १८४११ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ९२७१ जनामा संक्रमण पुष्टि भएको छ । योसगैं कोरोनाबाट संक्रमित हुनेको संख्या ४ लाख ३ हजार ७९४ जना पुगेको छ

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित संख्या ९३ हजार १४१ पुगेको छ । गत चैबिस घण्टामा ४००७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । नेपालमा निको हुने दर ७६ प्रतिशत रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस