• २०८३ बैशाख १३ गते आइतवार

काठमाडौँ उपत्यकामा थप १५ दिन निषेधाज्ञा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख  २७, काठमाडौँ। काठमाडौँ उपत्यकामा लगाइएको निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय भएको छ । आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र काठमाडौँको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधी लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि लगाईएको निषेधाज्ञा २९ गते सकिँदैछ । उपत्यकाका बिभिन्न अस्पतालमा कोरोनाका बिरामीको चाप बढदै गएपछि निषेधाज्ञाको अवधि बढाईएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस