• २०८३ असार ७ गते आइतवार

बस दुर्घटना हुँदा १५ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २३,नवलपरासी । नवलपरासी बर्दघाट सुस्ता पूर्वको गैँडाकोट नगरपालिका–७, जयश्री पुलनजिकै यात्रीवहाक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

आज बिहान करिब ४ बजे दाङबाट काठमाडौँ आउँदै गरेको ना७ख ४०३८ नम्बरको बस अनियन्त्रित भएर पल्टिदा १५ जना घाइते भएका हुन् ।घाइतेहरूको चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस