• २०८३ बैशाख १४ गते सोमवार

प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् गठन(सूचिसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २२, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ दिन पछि आज परिषद् गठन गरेका छन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपतिले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस