• २०८३ असार ५ गते शुक्रवार

थप ५१५३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ लाख ९५ हजार ३ सय ६४ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २५, काठमाडौँ। थप ५ हजार १ सय ५३ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ५ लाख ९५ हजार ३ सय ६४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ८२ हजार ७ सय ३६ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ६ हजार ५ सय ७० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ५ लाख ४ हजार ५ सय ३० जना रहेको छ । आज १०८ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ८ हजार ९८ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस