• २०८३ बैशाख ४ गते शुक्रवार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 

 

चैत २६, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक तीन दिन पछाडि सरेको छ ।

भोलि शुक्रबारका लागि बोलाइएको बैठक ३० चैत २ बजेका लागि सारिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । पार्टीको वर्तमान राजनीतिक अवस्था, सरकारको बारेमा पछिल्लो समय भइरहेका गतिविधिहरुका वारेमा आन्तरिक छलफल तथा तयारी गर्नुपर्ने भएकाले बैठकलाई केही दिन पछि सारिएको बुझिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस