• २०८३ बैशाख २७ गते आइतवार

थप ३४७९ जनामा कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २३,  काठमाडौँ। पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ७९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ हजार ६ सय ३६ जना डिस्चार्ज भएको छ । मन्त्रालयका अनुसार आज ९९ जनाको मृत्यु भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस