चैत २४, काठमाडौं । नेपाल पत्रकार महासंघको चैत् २५ गते हुने निर्वाचनमा खबर 24 नेपाल डटकमका समाचार प्रमुख विमलराज डाँगीले रोल्पा शाखाबाट सचिव पदमा उमेद्वारी दर्ता गराएका छन । लामो समयदेखि पत्रकारिता क्षेत्रमा लागेका डाँगी रोल्पा रोल्पा गंगादेव गाउपालिका वडा नं. २ निवासी हुन ।

काठमाडौंबाट सञ्चालनमा रहेको खबर24नेपाल डटकममा आवद्ध रहेका उनि गोरखापत्र राष्ट्रिय दैनिकको रोल्पा संवाददाता समेत हुन । चैत २५ गते हुने महासंघको निर्वाचनमा उनलाई मतहाल्न सचिव पदको रोलक्रम २ मा चिन्ह लगाउनु पर्नेछ । लोकतान्त्रिक प्रगतिशिल प्यानलबाट सचिव पदमा उमेद्वार रहेका उनलाई विजयी गराउन सबै रोल्पालीलाई अनुरोध छ ।