असार २१, काठमाडौँ। आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाला सुन प्रतितोला ९१ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९१ हजारमा कारोबार भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।