• २०८३ भाद्र ३० गते मङ्गलवार

राष्ट्रपति भण्डारीद्वारा अध्यादेश जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २३, काठमाडौँ। सरकारले शुक्रबार अर्को अध्यादेश लयाएको छ । सरकारले बेपत्ता परिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेश्रो संशोधन) अध्यादेश, २०७७ ल्याएको हो । उक्त अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज जारी गरेकी हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस