• २०८३ असोज २२ गते बिहिवार

मांसाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा लगेर थुन्छौ : मन्त्री थापा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २३, काठमाडौँ। गृहमन्त्री तथा नेकपा ओली पक्षका नेता रामबहादुर थापा ‘बादल’ ले मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको जुमा थुनिने बताएका छन ।

आज नारायणहिटी संग्राहलय अगाडि आयोजित बिशाल सभालाई सम्बोधन गर्दै मन्त्री थापाले प्रचण्ड–माधव पक्षलाई संकेत गर्दै उनीहरुलाई जावलाखेलको जुमा थुनिने बताए । उनले भने, ‘मांसहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको जुमा थुनिनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस