• २०८३ भाद्र १३ गते शनिवार

धादिङ नुवाकोट समाज युकेद्वारा दुई जिल्लालाई स्वास्थ्य सामग्री सहयोग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ९ काठमाडौँ । धादिङ नुवाकोट समाज युकेले धादिङ र नुवाकोट जिल्लालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

धादिङ र नुवाकोट स्थायी घर भई बेलायमा विभिन्न पेशा व्यवसाय गर्ने व्यक्तिहरले करिब ८ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेका  हुन ।

उनीहरुले पोर्टेबल अक्सिज कन्सेटेसीन मेसिन सहयोग गरेको समाजका अध्यक्ष चोकबहादुर तामाङले बताउनु भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस