लोक प्रिय गायक सुशान्त के सी र मिठो स्वरकी धनी गायिका पूर्णकला बि सी को आवाज निर कुमार मगर र अम्बिका चौलागाईंरअस्मिता मगररदिपेन्द्र चन्दको अभिनयमा ‘पछुतो’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा समिर लोहारको शब्द,एच बि रसाइलीको संगीत रहेको छ। उक्त गीतमा लोक प्रिय गायक सुशान्त के।सी। र मिठो स्वरकी धनी गायिका पूर्णकला बि।सी।को स्वर रहेको छ।
समिर थोकरको निर्देशन रहेको उक्त भिडियोमा निर कुमार मगर र अम्बिका चौलागाईंरअस्मिता मगररदिपेन्द्र चन्दको अभिनय देख्न सकिन्छ। सुशील डाँगीले छायांकन गरेको भिडियोलाई इश्वर जंग खड्काले सम्पादन,कलर गरेका हुन् । एन्जिला फिल्मस प्रा।लि। प्रस्तुतीको रहेको ‘पछुतो’ म्यूजिक भिडियो ANJIL FILMS PVT. LTD. अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।