• २०८३ बैशाख ३ गते बिहिवार

गोदावरी सम्मेलनस्थलमै सुरू भयो एमाले स्थायी कमिटी बैठक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १७,काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । विधान महाधिवेशन चलिरहेका बेला समसामयिक विषयमा छलफलका लागि बैठक बसेको हो ।

पार्टी अध्यक्ष केपी शर्माओली सम्मेलन हलमा आइपुगेपछि पार्टी प्रवेश कार्यक्रम सकेर बैठक सुरू भएको हो । उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्तावमाथि आएका सुझावहरूको जवाफ दिँदै गरेको समयमा सो बैठक बसेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस