• २०८३ जेष्ठ ४ गते सोमवार

थप १०१ जना मृत्यु, ७ हजार ६ सय ५५ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १९, काठमाडौँ । स्वाथ्य तथा जनङ्ख्या मन्त्रालयका अनुसार आज ७ हजार २ सय १९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ४ लाख ६१ हजार ५ सय ६३ जना रहेको छ ।

आज १०१ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ७ हजार ६ सय ५५ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस