• २०८३ जेष्ठ २४ गते आइतवार

संखरापुर कि रबिना मिस तामाङको टप २० मा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १५, काठमाडौं । काठमाडौं शंखरापुर निवासी रविना थिङ तामाङ “मिस तामाङ वल्ड” मा टप २० भित्र परेकी छन । संखरापुर निवासी १९ वर्षिया थिङ ५६ जना प्रतिष्पर्धी मध्ये टप २० मा छनोट भएकी हुन ।

सामाजिक सेवामा संलग्न थिङलाई टप १० मा पुग्नका लागि भाेटिङकाे आवश्यकता भएकाे हुनाले उनले सम्पूर्णमा आफुलाइ भोट गरिदिनु हुन अनुरोध गरेकी छिन । उनलाई भोट ईसेवा मार्फत गर्न सकिन्छ । उनलाई ईसेवा मार्फत भोटिङ कोर्ड २० मा भोट गर्न सकिन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस