• २०८३ बैशाख ५ गते शनिवार

प्रधानन्यायाधीश र सर्वोच्च पदाधिकारीबीच छलफल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १८,काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मंगलबारको सुनुवाइपूर्व प्रधानन्यायाधीश र सर्वोच्च बारका पदाधिकारीबीच छलफल भएको छ । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारीहरु प्रधानन्यायाधीशको कार्यकक्षमा पुगेका छन् ।

आजको सुनुवाइका लागि प्रश्न उठेका न्यायाधीशहरु बाहिरिने वा रहने भन्ने निर्णय भइनसकेको अवस्थामा छलफल भइरहेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस