• २०८३ जेष्ठ २१ गते बिहिवार

झलनाथ खनाललाई कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १८, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण देखिएको छ । उहाँलाई कोरोना संक्रमण पछि उपचारको लागि नर्भिक अस्पताल भर्ना गरिएको छ ।

उहाँको निजी सचिवालयले जानकारी जानकारी अनुसार उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस