• २०८३ बैशाख ५ गते शनिवार

रुपन्देहीक एक युवा १६ गते देखि बेपत्ता, खोजीदिन परिवारको आग्रह

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १७, रुपन्देही । रुपन्देहीको देवदह नगरपालिका ६ मिलनचोकमा बस्ने बिनोद न्यौपाने फागुन १६ गते देखि बेपत्ता भएका छन्। फागुन १५ गते साँझ ५ बजे घर देखि निस्किएका उनि घर नफर्कीए पछि परिवारले हराएको आशंका गरि खोजि गरिदिन आग्रह गरेका छन्।

यस फोटोमा रहेका विनोदलाई देख्नु वा भेट्नु भएमा सम्पर्क गर्न परिवारजनले आग्रह गरेका छन । यदि उनलाई देखेमा राजु पौडेल ९८११४३७०१५, टिकाराम पौडेल ९८११९६२३७१, आमा माया न्यौपाने ९८०६९५३७६८, रेशम अधिकारी ९८२६४१५२५९ लाई सम्पर्क गर्न सकिनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस