मंसिर १५, काठमाडौँ। आज पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन घटेर प्रतितोला ९० हजारमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ८९ हजारमा ५ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेर प्रतितोला ११ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।