उहाँले आज एक विज्ञप्ती जारी गर्दै उक्त कुरा उल्लेख गर्नुभएको हो । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणमा एक ढिक्का भई लाग्ने समयमा पार्टी भित्रकै आन्तरिक द्वन्द्वले कसैलाई फाईदा नहुने भन्दै त्यस्ता कार्य नगर्न आग्रह गर्नुभएको हो ।
विज्ञप्ती
