• २०८३ जेष्ठ ६ गते बुधवार

अभिनेता इरफान खानको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १७, काठमाडौं । बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा निधन भएको छ । अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि खानलाई हिजोअस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।

गत वर्ष खानलाई न्यूरोइन्डोक्राइन ट्यूमरका कारण गम्भीर अस्वस्थ भएर लन्डनमा उपचार गराई फर्केका थिए । उनी कोकिलाबेन अस्पतालका डाक्टरको निगरानीमा थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस