• २०८३ बैशाख ६ गते आइतवार

उपत्यकामा थप ८१७ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १२, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८१७ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ६४९, भक्तपुरमा ३६ र ललितपुरमा १३२ गरी ८१७ जनामा संक्रमण पुष्टि भएको हो ।

आज ४ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४ सय ८१ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस